Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

नेपाल टेलिकमको संचालकमा कोमल बहादुर खत्री नियुक्त

नेपाल टेलिकमको संचालकमा कोमल बहादुर खत्री नियुक्त

अर्थ प्लस
नेपाल टेलिकमको संचालकमा कोमल बहादुर खत्री नियुक्त

काठमाडौँ, चैत १८ । नेपाल टेलिकमले संचालकमा कोमल बहादुर खत्रीलाई नियुक्त गरेको छ ।

नेपाल सरकार, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको चैत ९ गतेको पत्र अनुसार खत्रीलाई संचालकको जिम्मेवारी दिएको हो । खत्रीले चैत १५ गते गोपनीयता र इमान्दारीताको शपथ ग्रहण गरेका हुन् ।

यसअघि कोशलचन्द्र सुवेदीको पदमा खत्रीलाई चयन गरेको हो ।

Screenshot 2024-03-31 121059.png

सम्बन्धित समाचार