Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

सिवाईसी नेपाल लघुवित्तमा रोजगारको अवसर

सिवाईसी नेपाल लघुवित्तमा रोजगारको अवसर

अर्थ प्लस
सिवाईसी नेपाल लघुवित्तमा रोजगारको अवसर

काठमाडौँ, चैत १८ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदहरुमा रही काम गर्नका लागि ११ जना योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।

कम्पनीले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत, सहायक प्रबन्धक, अधिकृत, कनिष्ठ अधिकृतपदहरुमा कर्मचारी माग गरेको हो । तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित सूचना प्रकाशित मिति (चैत्र १८ गते)ले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

कम्प्युटरसम्बन्धी राम्रो ज्ञान भएका, व्यक्तिगत सवारी साधन तथा सवारी चालक अनुमति पत्र भएकालाई विदेष प्राथमिकता दिइने कम्पनीले बताएको छ । आवेदन कम्पनीको वेवसाईट http://www.cycnlbsl.org.np/careers मा दिन सकिनेछ ।

सम्बन्धित समाचार