Logo

Nov 06 2026 | २०८३, कात्तिक २१गते

images

आजको मौसम : कस्तो रहला देशभरको मौसम ?

आजको मौसम : कस्तो रहला देशभरको मौसम ?

अर्थ प्लस
आजको मौसम : कस्तो रहला देशभरको मौसम ?

काठमाडौं । देशभरको मौसम आज मुख्यतया सफा रहनेछ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेका कारण वर्षाको सम्भावना छैन ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया सफा रहनेछ ।

विभागले राति देशभर मौसम मुख्यतया सफा रहने बताएको छ ।

सम्बन्धित समाचार