Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

कालिका लघुवित्तको सीईओमा कुल चन्द्र पराजुली नियुक्त

कालिका लघुवित्तको सीईओमा कुल चन्द्र पराजुली नियुक्त

अर्थ प्लस
कालिका लघुवित्तको सीईओमा कुल चन्द्र पराजुली नियुक्त

काठमाडौं, चैत २२ । कालिका लघुवित्त वित्तिय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कुल चन्द्र पराजुली नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको चैत २१ गते बसेको बैठकले आउँदो वर्षको बैशाख २ गतेदेखि लागु हुनेगरी पराजुलीलाई सीईओमा नियुक्त गरेको हो ।

सम्बन्धित समाचार