Logo

Nov 06 2026 | २०८३, कात्तिक २१गते

images

आजको मौसम : बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली

आजको मौसम : बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली

अर्थ प्लस
आजको  मौसम  : बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

 

सम्बन्धित समाचार