Logo

Nov 06 2026 | २०८३, कात्तिक २१गते

images

आजको मौसम : बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली

आजको मौसम : बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली

अर्थ प्लस
आजको मौसम : बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको र हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जानकारी दिएको छ ।

आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ भने आज राती कोशी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

सम्बन्धित समाचार