Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

नयाँ दल दर्ताको लागि निर्वाचन आयोगले दिएको समय आज सकिँदै

नयाँ दल दर्ताको लागि निर्वाचन आयोगले दिएको समय आज सकिँदै

अर्थ प्लस
नयाँ दल दर्ताको लागि निर्वाचन आयोगले दिएको समय आज सकिँदै

काठमाडौं । नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगले दिएको समयसीमा आज सकिँदै छ । सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि आयोगले नयाँ दल दर्ताको समय तोकेको थियो ।

आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताको छुट्टै समयसीमा पनि तोकेको छ । जसअनुसार, प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंसिर १० गतेसम्म दल दर्ता गर्न आह्वान गरिएको छ ।

आयोगमा पहिले नै दर्ता भइसकेका दलहरूले पनि निर्वाचनमा भाग लिनका लागि पुनः दल दर्ता गर्नुपर्ने हुन्छ ।

सम्बन्धित समाचार