Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

सुनको मूल्यमा उल्लेखनीय गिरावट : प्रतितोला कारोबार मूल्य कति ?

सुनको मूल्यमा उल्लेखनीय गिरावट : प्रतितोला कारोबार मूल्य कति ?

अर्थ प्लस
सुनको मूल्यमा उल्लेखनीय गिरावट : प्रतितोला कारोबार मूल्य कति ?

काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्यमा उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज सुन ६ हजार ९ सय रुपैयाँले सस्तिएको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँ कायम भएको छ ।  

गत शुक्रबार भने एक तोला सुनको कारोबार २ लाख ४९ हजार ७ सयमा भएको थियो ।  

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी १५० रुपैयाँले घटेको छ । यससँगै चाँदीको कारोबार प्रतितोला ३ हजार १३५ रुपैयाँमा भईरहेको छ । 

सम्बन्धित समाचार