Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

आज सुनको मूल्यमा वृद्धि : प्रतितोला कति ?

आज सुनको मूल्यमा वृद्धि : प्रतितोला कति ?

अर्थ प्लस
आज सुनको मूल्यमा वृद्धि :  प्रतितोला कति ?

काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुन ५ सय रुपैयाँले महङ्गिएको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४३ हजार ३ सय रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन भने सुनको मूल्य ६ हजार ९ सय रुपैयाँले घट्दै प्रतितोला २ लाख ४२ हजार ८ सय कायम भएको थियो ।  

यस्तै आज चाँदीको भाउ २० रुपैयाँले बढेको छ । आज चाँदीको कारोबार प्रतितोला ३ हजार १५५ रुपैयाँमा भईरहेको छ । 

सम्बन्धित समाचार