Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

आज सुनको मूल्य तोलामा ३ हजार ८०० रुपैयाँ घट्यो

आज सुनको मूल्य तोलामा ३ हजार ८०० रुपैयाँ घट्यो

अर्थ प्लस
आज सुनको मूल्य तोलामा ३ हजार ८०० रुपैयाँ घट्यो

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको हो 

आज सुन तोलामा २ लाख ३९ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलामा २ लाख ४३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

साथै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ६५ रुपैयाँले घटेको हो । आज चाँदी तोलामा ३ हजार ९० रुपैयाँ कायम भएको छ भने हिजो चाँदी तोलामा ३१ सय ५५ रुपैयाँमा किनबेच भएको थियो।

सम्बन्धित समाचार