Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

आजको राशिफल : २०८२ साल मंसिर ३ गते बुधवार

आजको राशिफल : २०८२ साल मंसिर ३ गते बुधवार

अर्थ प्लस
आजको राशिफल : २०८२ साल मंसिर ३ गते बुधवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज आत्मबल बढ्नेछ । पुराना कामहरू पुरा गर्ने अवसर मिल्नेछ । पारिवारिक सहयोग पाइनेछ । आर्थिक लाभको सम्भावना छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

धैर्यपूर्वक अघि बढ्नुहोस् । नयाँ काममा ढिलासुस्ती हुनसक्छ। स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ । अनावश्यक खर्च बढ्ने संकेत छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

शुभ समाचार सुन्न पाइनेछ । पढाइ वा प्रतिस्पर्धामा प्रगति हुनेछ । प्रेम सम्बन्धमा नजिकिने अवसर मिल्नेछ । आर्थिक लाभको सम्भावना छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

घर–परिवारमा खुसी छाउनेछ। सामाजिक काममा संलग्न भइ मान–प्रतिष्ठा बढ्नेछ । खर्च बढ्न सक्छ, सचेत रहनुहोस् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

व्यवसाय वा पेशागत क्षेत्रमा प्रगति हुनेछ । आत्मविश्वास बढ्नेछ । प्रेम सम्बन्ध प्रगाढ हुनेछ । शुभ समाचार पाइने संकेत छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज केही चुनौती आउन सक्छ । परिवारमा सानो तकरार हुनसक्छ । स्वास्थ्यमा ध्यान दिनुहोस् । धैर्य र संयम आवश्यक छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

सफलताको नयाँ ढोका खुल्नेछ । साथीसँगको सम्बन्ध मधुर बन्नेछ । व्यापारमा नाफा बढ्ने सम्भावना छ। पारिवारिक सहयोग पाइनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

काममा ढिलाइ भए पनि अन्ततः सफलता मिल्नेछ । आर्थिक पक्ष सबल हुनेछ । आज तपाईँलाई मित्र वा आफन्तको विशेष सहयोग पाइनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज नयाँ अवसरहरू प्राप्त हुनेछन् । पढाइ–लेखाइमा ध्यान केन्द्रित हुनेछ । शुभ कार्यमा सहभागी भइ खुसी प्राप्त गर्ने दिन छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

कामको चाप बढ्न सक्छ । मानसिक तनाव देखिन सक्छ । तर धैर्य र निरन्तरताले सफलता दिलाउनेछ । परिवारबाट प्रेरणा मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

नयाँ ज्ञान प्राप्त गर्ने अवसर मिल्नेछ । यात्रामा जाने योजना बन्न सक्छ । प्रेम सम्बन्धमा विश्वास बढ्नेछ । आर्थिक लाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

व्यापार–व्यवसायमा मुनाफा बढ्नेछ । घरायसी वातावरण सुखद रहनेछ । शुभ कार्यको सुरुवात गर्न सकिने दिन छ ।

तपाईको दिन शुभ रहोस् ।

सम्बन्धित समाचार