Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

मौसम प्रणालीको प्रभाव न्यून, आज देशभर छैन वर्षाको सम्भावना

मौसम प्रणालीको प्रभाव न्यून, आज देशभर छैन वर्षाको सम्भावना

अर्थ प्लस
मौसम प्रणालीको प्रभाव न्यून, आज देशभर छैन वर्षाको सम्भावना

काठमाडौं- हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

हाल कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भू९भागमा मौसम मुख्यतया सफा रहने छ । 

आज राति कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । 

सम्बन्धित समाचार