Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

सुनको भाउमा लगातारको वृद्धिपछि गिरावट, आज प्रतितोला कति?

सुनको भाउमा लगातारको वृद्धिपछि गिरावट, आज प्रतितोला कति?

अर्थ प्लस
सुनको भाउमा लगातारको वृद्धिपछि गिरावट, आज प्रतितोला कति?

काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य घटेको छ । आजको कारोबारमा सुनको भाउ १९ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुनको कारोबार प्रतितोला २ लाख ४४ हजार ६ सय रुपैयाँमा भएको थियो ।

यस्तै आज चाँदीको भाउ समेत घटेको छ । चाँदी २० रुपैयाँले घट्दै प्रतितोला ३ हजार ११५ रुपैयाँ कायम भएको छ । 

सम्बन्धित समाचार