Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

यस्तो छ मन्त्रिपरिषद् बैठकको १४ निर्णयहरु (सूचीसहित)

यस्तो छ मन्त्रिपरिषद् बैठकको १४ निर्णयहरु (सूचीसहित)

अर्थ प्लस
यस्तो छ मन्त्रिपरिषद् बैठकको १४ निर्णयहरु (सूचीसहित)

काठमाडौं । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गरेका १४ निर्णय सार्वजनिक गरिएको छ ।  

सञ्चार मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गरेर सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका हुन् । 

बैठकले विशेष आर्थिक क्षेत्रको मासिक भाडादर प्रतिवर्गमिटर ५ रुपैयाँ कायम गर्ने, पानीजहाज कार्यालयमा कार्यरत सहसचिव प्रेम कुमार सिंहले पेस गरेको राजीनामा स्वीकृति गर्ने निर्णय गरेको छ । 

साथै, नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने, मुख्यसचिवमा सुमनराज अर्याललाई नियुक्त गर्नेलगायतका निर्णय भएको खरेलले बताएका छन् । 

सम्बन्धित समाचार