Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

मेयर बालेनलाई पितृशोक

मेयर बालेनलाई पितृशोक

अर्थ प्लस
मेयर बालेनलाई पितृशोक

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)का बुवा रामनारायण शाहको निधन भएको छ । 

आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका उनको  उनको सोमबार दिउँसो निधन भएको हो ।

अस्पताल स्रोतका अनुसार उनको पिसाबमा संक्रमण भएर शरीरमा फैलिएको थियो । 

सम्बन्धित समाचार