Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

प्रधानमन्त्री कार्कीले बाेलाइन् आज ४ बजे बालुवाटारमा सर्वपक्षीय बैठक

प्रधानमन्त्री कार्कीले बाेलाइन् आज ४ बजे बालुवाटारमा सर्वपक्षीय बैठक

अर्थ प्लस
प्रधानमन्त्री कार्कीले बाेलाइन् आज ४ बजे बालुवाटारमा सर्वपक्षीय बैठक

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान गरेकी छन् । बैठक आज अपराह्न ४ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको हो ।

बैठकमा राजनीतिक दल, जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायतलाई आमन्त्रण गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सरकारले फागुन २१ गतेका लागि निर्वाचनको मिति तय गरेको छ ।  निर्वाचनका लागि वातावरण तयार गर्न प्रधानमन्त्री कार्की सक्रिय रूपमा लागेकी छन्।

सम्बन्धित समाचार