Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

मौसममा पश्चिमी वायुको प्रभाव, आंशिक बदली हुने

मौसममा पश्चिमी वायुको प्रभाव, आंशिक बदली हुने

अर्थ प्लस
मौसममा पश्चिमी वायुको प्रभाव, आंशिक बदली हुने

काठमाडौं । देशका केही स्थानमा आज आंशिक बदली रहे पनि मुख्यतया मौसम सफा रहेनेछ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर मौसममा आंशिक बदली रहनेछ । 

विभागले राति कोसी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

गण्डकी प्रदेशको हिमाली भूभागको एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।

सम्बन्धित समाचार