Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

आयोगको कडा कदम : बयान दिन नमाने उच्चपदस्थहरूलाई पक्राउ गरिने

आयोगको कडा कदम : बयान दिन नमाने उच्चपदस्थहरूलाई पक्राउ गरिने

अर्थ प्लस
आयोगको कडा कदम :  बयान दिन नमाने उच्चपदस्थहरूलाई पक्राउ गरिने
जेनजी आन्दोलनको मानवीय तथा भौतिक क्षतिको छानबिनका लागि गठित आयोगले उच्चपदस्थहरूसँगको बयान आउँदो हप्तादेखि लिन सुरु गर्ने निर्णय गरेको छ।
 
आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार, नेपाल प्रहरीका तत्कालीन र वर्तमान प्रमुख, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान लिने तयारी भइरहेको छ।
 
शर्माले स्पष्ट पार्दै भने, “बयान दिन नआए आयोगले सरकारमार्फत उपस्थित गराउनेछ। आवश्यक परे गिरफ्तारीसमेत गरिनेछ।”

सम्बन्धित समाचार