Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

मञ्जुश्री फाईनान्सको संस्थापक शेयर बिक्रीमा

मञ्जुश्री फाईनान्सको संस्थापक शेयर बिक्रीमा

अर्थ प्लस
मञ्जुश्री फाईनान्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं, बैशाख १२ । मञ्जुश्री फाईनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले शेयरधनीको नाममा रहेको शेयर संस्थापक शेयरधनीले नै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

शेयर खरिद गर्न इच्छुक संस्थापकले आवश्यक कागजात सहित सूचना प्रकाशित मिति (वैशाख ११ गते)ले ३५ दिनभित्र काठमाडौंको नयाँ बानेश्वरस्थित संस्थाको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको शेयर कित्ताको विवरण खुलाई निवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयभित्र संस्थापकबाट खरिद आवेदन नपरेमा प्रचलित नियमानुसार अन्य व्यक्तिलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने संस्थाले उल्लेख गरेको छ ।

सम्बन्धित समाचार