Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

नेप्सेमा सिटी होटलको हकप्रद सेयर सूचिकृत

नेप्सेमा सिटी होटलको हकप्रद सेयर सूचिकृत

अर्थ प्लस
नेप्सेमा सिटी होटलको हकप्रद सेयर सूचिकृत

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिटी होटलको हकप्रद सेयर सूचिकृत भएको छ ।

आज मंसिर २५ गते कम्पनीको ८० प्रतिशत हकप्रद सेयर वापत १ करोड ३३ लाख ९२ हजार कित्ता सेयर सूचिकृत भएको हो ।

सूचिकृत भएको उक्त सेयर आइतबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

सम्बन्धित समाचार