Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

बढ्यो पेट्रोलको मूल्य

बढ्यो पेट्रोलको मूल्य

अर्थ प्लस
बढ्यो पेट्रोलको मूल्य

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। 

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै निगमले पेट्रोलियम पदार्थको मूल्य सम्बन्धी जानकारी गराएको हो।

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य २ रुपैयाँले बढाइएको छ भने डिजेल रमट्टितेलको मूल्य ४ रुपैयाँले घटाइएको छ। 
pp_GknnMMshZP_mQc5RVc5nv.jpg

सम्बन्धित समाचार