Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सबैको र साधना लघुवित्तबीच मर्जरको लागि अन्तिम सम्झौता

सबैको र साधना लघुवित्तबीच मर्जरको लागि अन्तिम सम्झौता

अर्थ प्लस
सबैको र साधना लघुवित्तबीच मर्जरको लागि अन्तिम सम्झौता

काठमाडौं, बैशाख १३ । सबैको र साधना लघुवित्त वित्तीय संस्थाबीच मर्जरको लागि अन्तिम सम्झौता भएको छ ।

यी दुई संस्थाबीच बुधबार मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो । १ बराबर १ सेयर स्वाप रेसियोमा मर्जर गर्न लागेका हुन् ।

Screenshot 2024-04-25 133050.png

सम्बन्धित समाचार