Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तारिख बुझ्न रवि पुगे पोखरा

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तारिख बुझ्न रवि पुगे पोखरा

अर्थ प्लस
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तारिख बुझ्न रवि पुगे पोखरा

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तारिख बुझ्न रास्वपा सभापति रवि लामिछाने पोखरा पुगेका छन् । 

अदालतका सूचना अधिकारी रामबहादुर किसानले भने, पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि धरौटीमा छुटेका थिए । ‘सूर्दर्शनको मुद्दामा अन्य प्रतिवादीहरूको पनि म्याद मिलाउन रविजी अदालतमा तारिखका निम्ति आउनुभएको छ,’।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा २०८१ कात्तिक २ गते काठमाडौंबाट  पक्राउ परेका थिए भने पुस २५ गते रवि ६५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।

सम्बन्धित समाचार