Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

काठमाडौं- ६ मा रास्वपाका शिशिर खनाल विजयी

काठमाडौं- ६ मा रास्वपाका शिशिर खनाल विजयी

अर्थ प्लस
काठमाडौं- ६ मा रास्वपाका शिशिर खनाल विजयी

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्।

शुक्रबारको अन्तिम मतपरिणाम अनुसार ४३ हजार ८६३ मत गणना हुँदा खनालले २७ हजार ७१९ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सबुज बनियाले ६ हजार ६४७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार अमन मास्केले ४ हजार ३७३ मत पाएका छन्।

सम्बन्धित समाचार