Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

बार एसोसिएसनले बोलायो आकस्मिक बैठक, कार्की आयोगले कानुन व्यवसायप्रति दुर्भावना फैलाएको आरोप 

बार एसोसिएसनले बोलायो आकस्मिक बैठक, कार्की आयोगले कानुन व्यवसायप्रति दुर्भावना फैलाएको आरोप 

अर्थ प्लस
बार एसोसिएसनले बोलायो आकस्मिक बैठक, कार्की आयोगले कानुन व्यवसायप्रति दुर्भावना फैलाएको आरोप 

काठमाडौं । भदौ २३ र २४ को घटनासँग सम्बन्धित जाँचबुझ आयोगले कानुन व्यवसायप्रति नै दुर्भावना फैलाउने धारणा व्यक्त गरेको भन्दै नेपाल बार एसोसिएसनले आकस्मिक बैठक बोलाएको छ।बार एसोसिएसनको भवनमा साढे १ बजे सल्लाहकार समितिको आकस्मिक बैठक बस्ने तयारी रहेको महासचिव केदार कोइरालाले जानकारी दिए।

ुकार्की आयोगले न्यायालय र कानुन व्यवसायको क्षेत्राधिकार बाहिर गएर बोल्यो। राम्रोरनराम्रो पक्ष जे होला। मूल कुरा कानुन व्यवसायप्रति नै आम जनमानसमा नकारात्मक सन्देश जाने गरी टिप्पणी आयो,ु उनले भने।

यसका लागि सल्लाहकार सहित धारणा बनाउन आकस्मिक बैठक बोलाइएको उनले बताए।जाँचबुझ आयोगको प्रतिवेदन कानुन व्यवासयको समूहमाथि नै दुर्भावना फैलाउने किसिमको बार एसोसिएसनले जनाएको छ।

सम्बन्धित समाचार