Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

भिजन ईनर्जि एण्ड पावरले आईपीओ जारी गर्ने, डाक्यो एसजीएम

भिजन ईनर्जि एण्ड पावरले आईपीओ जारी गर्ने, डाक्यो एसजीएम

अर्थ प्लस
भिजन ईनर्जि एण्ड पावरले आईपीओ जारी गर्ने, डाक्यो एसजीएम

काठमाडौं, जेठ १६ । भिजन ईनर्जि एण्ड पावर लिमिटेडले विशेष साधारण सभा (एसजीएम) डाकेको छ । सभा जेठ ३२ गते दिउँसो ३ बजेदेखि भच्र्युअल माध्यमबाट हुनेछ । कम्पनीको गत वैशाख ३० गते बसेको संचालक समितिले यो निर्णय गरेको हो ।

सभाले कम्पनीको जारी पूँजीको १५ प्रतिशतले हुन आउने रकमको आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, कम्पनीको अधिकृत र जारी पूँजी वृद्धि गर्ने, प्रबन्धपत्रको दफा ६ संशोधन गर्ने र आईपीओ जारी गर्ने क्रममा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित हुनेछ ।

 

सम्बन्धित समाचार