Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

मुक्तिनाथ कृषि कम्पनीको लक इन अवधि आजबाट सकिँदै

मुक्तिनाथ कृषि कम्पनीको लक इन अवधि आजबाट सकिँदै

अर्थ प्लस
मुक्तिनाथ कृषि कम्पनीको लक इन अवधि आजबाट सकिँदै

काठमाडौं, जेठ १८ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको ७० हजार कित्ता शेयरको लक इन अवधि आज (जेठ १८ गते) बाट सकिँदैछ ।

कम्पनीले आईपीओ मार्फत निष्काशन गरेको शेयर गत मंसिर १९ गते बाँडफाँड गरेको थियो । जसमध्ये सामूहिक लगानी कोषलाई छुट्याइएको ५ प्रतिशत अर्थात् ७० लाख रुपैयाँ बराबरको ७० हजार कित्ता शेयर लक इनमा रहेको छ ।

लक इन अवधि सकिएसँगै अब भोलिदेखि संस्थापक शेयरधनी र कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।

सम्बन्धित समाचार