Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

नेप्सेमा थप एक कम्पनीको बोनश शेयर सूचीकृत

नेप्सेमा थप एक कम्पनीको बोनश शेयर सूचीकृत

अर्थ प्लस
नेप्सेमा थप एक कम्पनीको बोनश शेयर सूचीकृत

काठमाडौं, जेठ १८ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप एक कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । बिहीबार नेपाल हाइड्रो डेपलपर लिमिटेडको बोनश शेयर सूचीकृत भएको हो ।

कम्पनीको ७ प्रतिशत बोनशका दरले दुई लाख ३५ हजार १४८ कित्ता शेयर सूचीकृत भएको हो ।

सम्बन्धित समाचार