Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

रिलायबल नेपाल लाइफकी निता कार्की बनिन् २०२५ को एमडीआरटी

रिलायबल नेपाल लाइफकी निता कार्की बनिन् २०२५ को एमडीआरटी

अर्थ प्लस
रिलायबल नेपाल लाइफकी निता कार्की बनिन् २०२५ को एमडीआरटी

काठमाडौं, असार ४ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी अभिकर्ता निता कार्की ‘एमडीआरटी २०२५’ को लागि क्वालिफाइड भएकी छिन् । कम्पनीबाट २०२५ मा एमडीआरटी बनेकी उनी एक सफल अभिकर्ता हुन् ।

कम्पनीको कर्पोरेट अफिसमा आवद्ध रहेकी उनले रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा अभिकर्ताको रुपमा प्रवेश गरेको छोटो समयमानै राम्रो सफलता हासिल गर्न सफल भएकी छिन् । कम्पनीले अभिकर्ता कार्कीलाई बधाई तथा शुभकामना दिएको छ ।

सम्बन्धित समाचार