Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

प्रभु महालक्ष्मी लाइफको ४.२३ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

प्रभु महालक्ष्मी लाइफको ४.२३ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

अर्थ प्लस
प्रभु महालक्ष्मी लाइफको ४.२३ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं, असार ६ ।  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विभिन्न पाँच जना संस्थापक शेयरधनीहरूको नाममा रहेको चार लाख २३ हजार ७२५ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

संस्थापकहरूले यो शेयर किन्न नचाहेपछि सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको हो । यो शेयर किन्न इच्छुक सर्वसाधारणले ७ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

सम्बन्धित समाचार