Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

असार मसान्तको चाप बढेपछि शनिबार पनि बैंक खुल्ला

असार मसान्तको चाप बढेपछि शनिबार पनि बैंक खुल्ला

अर्थ प्लस
असार मसान्तको चाप बढेपछि शनिबार पनि बैंक खुल्ला

काठमाडौँ, असार २९ । बैंकहरुलाई असार मसान्तको चाप बढेपछि  शनिबार पनि बैंक खुल्ला रहने भएको छ । बैंकहरुलाई असार मसान्तको चाप परे सगैँ केहि बैंकका शाखाहरु खुल्ला रहने भएका हुन् ।

सरकारले राजस्व कारोबार गर्ने सबै बैंकहरुको शाखा र काउन्टर आज शनिबार समेत खुला रहने भएका छन् । राजस्व बुझ्ने सबै बैंकको शाखा र काउन्टर पुरै समय खुला गरि नियमित राजस्व बुझ्ने व्यवस्था मिलाइएको छ ।

सम्बन्धित समाचार