Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

images

कम्पनीको वित्तीय विवरण हेरेर मात्र लगानी गरौ, लहै–लहैमा नलागौः अर्थमन्त्री पौडेल

कम्पनीको वित्तीय विवरण हेरेर मात्र लगानी गरौ, लहै–लहैमा नलागौः अर्थमन्त्री पौडेल

अर्थ प्लस
कम्पनीको वित्तीय विवरण हेरेर मात्र लगानी गरौ, लहै–लहैमा नलागौः अर्थमन्त्री पौडेल

काठमाडौं, साउन १८ । अर्थमन्त्री विष्णु पौडेलले शेयर बजारमा लगानीगर्दा सम्बन्धीत कम्पनीको वित्तीय विवरण हेरेर मात्र लगानी गर्नुपर्ने बताएका छन् । आज अर्थसमितिमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै उनले यस्तो बताएका हुन् ।

पौडेलले अल्पकालिन वा दिर्घकालिन जुनसुकै लगानीकर्ताले सम्बन्धीत कम्पनीको वित्तीय विवरण, भावि योजना र सम्भावनालाई हेरेर लगानी गर्ने भनेको हुन् । उनले भने, ‘निरन्तर बढेको बजारमा भित्री कारोबार पनि हुन सक्ने भएकाले यसमा सचेत र सजग हुन नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिइसकेको छु । लगानीकर्ताले शेयर सहज तरिकाले खरिदबिक्री गर्न पाउनु पर्छ । बजारमा साना लगानीकर्ताहरुले विशेष ध्यान दिनुपर्छ ।’

उनले अरुको लहै–लहैमा नलागिकन लगानी गर्न पनि आग्रह गरेका छन् ।

सम्बन्धित समाचार