Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सानिमा रिलायन्स लाइफद्वारा लाभांश घोषणा, बोनस सेयर कति ?

सानिमा रिलायन्स लाइफद्वारा लाभांश घोषणा, बोनस सेयर कति ?

अर्थ प्लस
सानिमा रिलायन्स लाइफद्वारा लाभांश घोषणा, बोनस सेयर कति ?

मंगलवार, असोज १ २०८१
काठमाडौँ - सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले १८.३८११ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। 

उक्त प्रस्ताव बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्। हाल कम्पनीको चुक्तापुँजी चार अर्ब १८ करोड ४० लाख रूपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।

सम्बन्धित समाचार