Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

आजसम्मका सेयरधनीले मात्र लाइफ इन्स्योरेन्स कर्पोरेसनको हकप्रदमा आवेदन दिन पाउने

आजसम्मका सेयरधनीले मात्र लाइफ इन्स्योरेन्स कर्पोरेसनको हकप्रदमा आवेदन दिन पाउने

अर्थ प्लस
आजसम्मका सेयरधनीले मात्र लाइफ इन्स्योरेन्स कर्पोरेसनको हकप्रदमा आवेदन दिन पाउने

काठमाडौं , कात्तिक ८ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेले निष्कासन गर्ने हकप्रद सेयरका लागि आवेदन दिन आज (कात्तिक ८ गते) सम्म सेयरधनी बनिसक्नुपर्ने हुन्छ । हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले भोलि (कात्तिक ९) गते बुक क्लोज गर्दैछ । इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको १ बराबर ०.८८४५१६८ अनुपातमा प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । इन्स्योरेन्सलाई हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले असोज १४ गते अनुमति दिएको थियो ।

सम्बन्धित समाचार