Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

आईएमई लाइफ इन्स्योरेन्सको सीईओमा पवनकुमार खड्का नियुक्त

आईएमई लाइफ इन्स्योरेन्सको सीईओमा पवनकुमार खड्का नियुक्त

अर्थ प्लस
आईएमई लाइफ इन्स्योरेन्सको सीईओमा पवनकुमार खड्का नियुक्त

काठमाडौं, मंसिर १४ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पवन कुमार खड्का नियुक्त भएका छन् । कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले खड्कालाई सीईओ नियुक्त गरेको हो ।

उनलाई आगामी ४ वर्षका लागि सीईओ पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार