Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सूर्यज्योति लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सूर्यज्योति लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

अर्थ प्लस
सूर्यज्योति लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं, मंसिर १४ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनीले सेयरधनीलाई नगद सहित २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको अगाामी बार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

सम्बन्धित समाचार