Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

एमालेले बहिष्कार गर्‍यो पोखराको नगरसभा

एमालेले बहिष्कार गर्‍यो पोखराको नगरसभा

एमालेले बहिष्कार गर्‍यो पोखराको नगरसभा

२०८१, माघ ७ गते

पोखरा ।  नेकपा एमालेले पोखरा महानगरको नगरसभा बहिष्कार गरेको छ । सो पार्टीले विशेष नगरसभाको निर्णय कार्यान्वयन नभएको भन्दै सोमबर बसेको १६ औँ सभा बहिष्कार गरेको हो ।

बैठक सुरु भएपछि एमाले तर्फका जनप्रतिनिधिहरु उठेर विरोध जनाएका थिए ।  त्यसपछि उनीहरु बहिष्कार गर्ने भन्दै बैठक हलबाट बाहिरिएका हुन् ।

कांग्रेस तर्फका जनप्रतिनिधिहरुले बहुमत पुगेको भन्दै बैठक चलाउन दबाब दिएका छन् । बैठक सवा ४ बजेसम्मका लागि स्थगित भएको छ ।

सम्बन्धित समाचार