Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

शिखर इन्स्योन्सको लाभांश घोषणा, बोनस सेयर कति ?

शिखर इन्स्योन्सको लाभांश घोषणा, बोनस सेयर कति ?

शिखर इन्स्योन्सको लाभांश घोषणा, बोनस सेयर कति ?

२०८१,माघ १७ गते

शिखर इन्स्योन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने भएको छ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।

कम्पनीले गत वर्ष भने लाभांश वितरण गरेको थिएन।

सम्बन्धित समाचार