Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

हिमालयन लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख नवीकरण गर्दा ७५ प्रतिशत छुट

हिमालयन लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख नवीकरण गर्दा ७५ प्रतिशत छुट

अर्थ प्लस
हिमालयन लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख नवीकरण गर्दा ७५ प्रतिशत छुट

काठमाडौं, माघ २० । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने ब्याज र जरिवानामा ७५ प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ।

यस छुटको व्यवस्था साविक प्राइम लाइफ, यूनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्सका बीमालेखधारकहरूका लागि गरिएको हो।

बीमालेखको नवीकरण र पुनर्जागरण आज माघ २० गतेदेखि माघ ३० गतेसम्म हुने छ। जहाँ ७ वर्षसम्म व्यतित भएका बीमालेखमा ७५ प्रतिशत र ७ वर्षभन्दा बढी व्यतित बीमालेखमा ५० प्रतिशत छुट पाइनेछ।

सम्बन्धित समाचार