Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

ईसेवा मनि ट्रान्सफरले ल्यायो भ्यालेन्टाइन अफर

ईसेवा मनि ट्रान्सफरले ल्यायो भ्यालेन्टाइन अफर

ईसेवा मनि ट्रान्सफरले ल्यायो भ्यालेन्टाइन अफर

२०८१,माघ २४ गते
काठमाडौँ । ईसेवा मनि ट्रान्सफरले विशेष ‘क्यसफुल भ्यालेन्टाइन’ अफर सार्वजनिक गरेको छ। यस अफरबाट विदेशमा रहेका नेपालीहरूले ईसेवा वालेटमा रेमिट्यान्स पठाएर आकर्षक नगद पुरस्कार जित्ने अवसर पाउन सक्ने कम्पनीको भनाइ छ । 

फेब्रुअरी ७ देखि फेब्रुअरी १४  सम्म सञ्चालन हुने यो विशेष अभियानमा भाग्यशाली विजेताहरूले दैनिक पुरस्कार रोज डे ९ फेब्रुअरी ७० देखि किस डे ९फेब्रुअरी १३० सम्म रु १५,००० र बम्पर पुरस्कार फेब्रुअरी १४, भ्यालेन्टाइन डेको अवसरमा रु ३०,००० जित्न सक्ने ईसेवा मनि  ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले बताए । 

सम्बन्धित समाचार