Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

हिमालयन लाइफ इन्सुरेन्सको बोनस सेयरमा मूल्य समायोजन

हिमालयन लाइफ इन्सुरेन्सको बोनस सेयरमा मूल्य समायोजन

अर्थ प्लस
हिमालयन लाइफ इन्सुरेन्सको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं, माघ २४ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन लाइफ इन्सुरेन्सको १४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

बिहीबारको अन्तिम कारोबार मूल्य ४८८.८० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो। कम्पनीको सेयर मूल्य ४२८.७७ रुपैयाँ कायम गरिएको छ।

सोही मूल्यलाई आधार मानेर यसको कारोबार खुला हुनेछ।

सम्बन्धित समाचार