Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सानिमा जिआइसी इन्स्योरेन्सको लाभांश घोषणा, बोनस सेयर कति ? 

सानिमा जिआइसी इन्स्योरेन्सको लाभांश घोषणा, बोनस सेयर कति ? 

सानिमा जिआइसी इन्स्योरेन्सको लाभांश घोषणा, बोनस सेयर कति ? 

२०८१,माघ २५ गते

काठमाडौं। सानिमा जिआइसी इन्स्योरेन्सले गत वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। 

कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्।

सम्बन्धित समाचार