Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

एसके इनर्जीले सेयर निष्कासन गर्दै, निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त

एसके इनर्जीले सेयर निष्कासन गर्दै, निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त

एसके इनर्जीले सेयर निष्कासन गर्दै, निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त

२०८१,माघ २९ गते
काठमाडौँ । एसके इनर्जी डेभलपमेन्ट लिमिटेडले सेयर निस्कासन गर्ने भएको छ । प्रति शेयर अंकित मुल्य रु.१००  दरका २० लाख ८० हजार  कित्ताले हुन आउने बिस करोड असी लाख बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्न लागिएको हो । 

उक्त सेयर निष्कासनका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको छ । जसमा इनर्जीका तर्फबाट अध्यक्ष वीर बहादुर राई र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भीष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

एसके इनर्जीले भोजपुरमा ७.२ मेगावाट क्षमताको श्याम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

सम्बन्धित समाचार