Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

शिखर इन्सुरेन्सको बोनस सेयरमा मूल्य समायोजन

शिखर इन्सुरेन्सको बोनस सेयरमा मूल्य समायोजन

अर्थ प्लस
शिखर इन्सुरेन्सको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं, माघ २९ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शिखर इन्सुरेन्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

मंगलबारको अन्तिम कारोबार मूल्य ८४२ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात यसको सेयर मूल्य ७६५.४५ रुपैयाँ कायम भएको छ ।

सोही मुल्यलाई आधार मानेर यसको बुधबार कारोबार खुला हुनेछ ।

सम्बन्धित समाचार