Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

अब इसेवा मार्फत टेलिकमको सिममा रिचार्ज गर्दा न्यूनतम ५० रुपैयाँ अनिवार्य

अब इसेवा मार्फत टेलिकमको सिममा रिचार्ज गर्दा न्यूनतम ५० रुपैयाँ अनिवार्य

अब इसेवा मार्फत टेलिकमको सिममा रिचार्ज गर्दा न्यूनतम ५० रुपैयाँ अनिवार्य

२०८१,फागुन १५ गते
काठमाडौँ । अब इसेवा मार्फत नेपाल टेलिकमको मोबाइल तथा अन्य सेवाहरू रिचार्ज गर्दा न्यूनतम ५० रुपैयाँ अनिवार्य गरिएको छ। नेपाल टेलिकमले रिचार्जका लागि न्यूनतम रकम ५० रुपैयाँ तोकेको कारण इसेवामा पनि सोही व्यवस्था लागू गरिएको इसेवाले जानकारी गराएको छ।

इसेवाका अनुसार ग्राहकहरूले अब ५० रुपैयाँ वा सोभन्दा बढी रकम मात्र इसेवाबाट टेलिकमको मोबाइल, ल्याण्डलाइन, एफटीटीएच तथा अन्य सेवाहरूको रिचार्ज गर्न सक्नेछन्। 

सम्बन्धित समाचार