Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

 दोहोरो अंकले घट्यो सेयर बजार 

 दोहोरो अंकले घट्यो सेयर बजार 

 दोहोरो अंकले घट्यो सेयर बजार 

२०८१, फागुन २०गते

काठमाडौँ। नेप्से ३०.३६ अकंले घटेर २८४६.३० बिन्दुमा बन्द भएको छ । आज ३१८ कम्पनीको २ करोड ६३ लाख ८९ हजार ९१० कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ९४ करोडको सेयर कारोबार भएको छ ।

यसदिन १३ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको १.०५ प्रतिशत, विकास बैंक समूहको ०।३९ प्रतिशत, फाइनान्स समूहको २.१० प्रतिशतले सेयरमूल्य घटेको छ ।

आज ४१ कम्पनीको सेयरमूल्य बढेको छ भने १९८ कम्पनीको घटेको छ । आज दिनभरिमा ३१८ कम्पनीको २ करोड ६३ लाख ८९ हजार ९१० कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ९४ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । 

सम्बन्धित समाचार