Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढ्यो, कति पुग्यो ?

सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढ्यो, कति पुग्यो ?

सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढ्यो, कति पुग्यो ?

२०८१,फागुन २१ गते
काठमाडौँ। बुधबार सुनचाँदीको मूल्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा आज सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेको हो ।

आज छापावाल सुन तोलामा १ लाख ७० हजार ४ सय रुपैयाँ पुगेको छ । यसअघि भने तोलामा १ लाख ६९ हजार ५ सय रुपैयाँ मात्रै थियो ।

यता, चाँदी तोलामा १० रुपैयाँ बढेको छ । यसअघि प्रतितोला १ हजार ९४० रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ९५० रुपैयाँ पर्नेछ ।

सम्बन्धित समाचार