Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बिहीबार बाँडफाँट हुने

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बिहीबार बाँडफाँट हुने

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बिहीबार बाँडफाँट हुने

२०८१,फागुन २१ गते

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बिहीबार फागुन २२ गते बाँडफाँट हुने भएको छ ।

बिक्री प्रबन्धक रहेको एनआइएमबी एस क्यापिटलका अनुसार बिहीबार बिहान ८.३० बजे आफ्नै कार्यालय लाजिम्पाट काठमाडौँमा आइपीओ बाँडफाँट गर्ने अन्तिम तयारी भएको जानकारी दिएको छ ।

उक्त, आइपीओमा मागभन्दा १३.२७ गुणा बढी आवेदन परेको छ । यसर्थ गोला प्रथाबाट आइपीओ बाँडफाँट गरिने भएको छ। यसमा १९ लाख ९७७ जनाले कुल २ करोड ४४ लाख ८३ हजार २२० कित्ताका लागि आवेदन दिएका छन्।

जसमा १ लाख ८४ हजार ५०० जनाले मात्र सेयर हात पार्नेछन्। बाँकी १७ लाख १७ हजार ४७७ जनाको भने हात खाली हुनेछ, कम्पनीले फागुन ११ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर बिक्री खुला गरेको थियो ।

सम्बन्धित समाचार