Logo

Nov 08 2026 | २०८३, कात्तिक २३गते

images

गार्डियन माइक्रो लाइफले शतप्रतिशत हकप्रद निष्कासन गर्ने

गार्डियन माइक्रो लाइफले शतप्रतिशत हकप्रद निष्कासन गर्ने

अर्थ प्लस
गार्डियन माइक्रो लाइफले शतप्रतिशत हकप्रद निष्कासन गर्ने

काठमाडौं । हालै आईपीओ जारी गरेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर पनि जारी गर्ने भएको छ।

कम्पनीको चैत १८ गते बसेको सञ्चालक समितिको बैठकले १ः१ अनुपात अर्थात् १०० प्रतिशतका दरले हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो।

उक्त निर्णय पारितका लागि वैशाख ५ गते विशेष साधारणसभा बोलाउने निर्णय पनि बैठकले गरेको छ। सभा प्रयाजनार्थ चैत २८ गतेका दिन बुक क्लोज गरिने कम्पनी सचिव राम प्रसाद पौडेलले जानकारी दिएका छन्।

कम्पनीले विशेष साधारणसभाको सूचना भोलि चैत २० गते प्रकाशन गर्ने जानकारी दिएको छ।

 

सम्बन्धित समाचार