Logo

Nov 08 2026 | २०८३, कात्तिक २३गते

images

वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउँछ : सभापति देउवा

वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउँछ : सभापति देउवा

अर्थ प्लस
वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउँछ : सभापति देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै देउवाले संविधान संशोधनका निम्ति दुई तिहाइ बहुमतसहित सबैको सहमति आवश्यक पर्ने बताए। 

उनले नेपाली कांग्रेसको आसत्र महाधिवेशन समय आएपछि हुने प्रतिक्रिया दिए । तत्काल सरकारका मन्त्रीहरु हेरफेर नहुने सभापति देउवाले स्पष्ट पारे । उनले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउन नदिन संविधानमा कुनै बन्देज नभएको उल्लेख गरे ।

सम्बन्धित समाचार